आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा : सांसदको स्वकीय सचिवमा आफन्तकै रजगज

बुटवल । लुम्बिनी प्रदेशसभाका कतिपय सदस्यले स्वकीय सचिवालयमा आफन्तलाई नै नियुक्त गरेका छन् । प्रदेशसभा सदस्यको स्वकीय सचिवमा कतिपयले श्रीमती, छोरा, भाइलाई नियुक्त गरेका हुन् । चुनावको समयमा प्रचारप्रसारदेखि मतदातालाई...