आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

महालेखा परीक्षकको नियुक्ति लिन दर्जन बढीको दौडधुप

काठमाडौं । सरकारी खर्चको लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय विगत पाँच महिनादेखि नेतृत्वविहीन छ । राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा महालेखा परीक्षकको नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।  ...