सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रथम साहित्य दिवस मनाइयो

काठमाडौँ । साहित्य संवर्द्धन केन्द्र, नेपालको अगुवाइमा शुक्रवार प्रथम साहित्य दिवस कार्यक्रम सम्पन्न भएको छ ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा  काठमाडौँका करिब ३०–४० साहित्यिक...