आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२०७९ मा सौन्दर्य प्रतियोगिताको बाढी : मिस नेपालदेखि ‘किड क्वीन’ सम्म ३ दर्जन कार्यक्रम

काठमाडौंँ । वर्ष २०७९ सौन्दर्य प्रतियोगिताको लागि उत्साहजनक रह्यो । कोरोनाको कारण २०७८ मा रोकिएकादेखि नयाँ समेत गरेर यो वर्ष थुप्रै सौन्दर्य प्रतियोगिता आयोजना भए । जसबाट थुप्रै युवा युवतीदेखि...