आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वार्षिक १०० जना कामदार विदेश पठाउनैपर्ने व्यवस्थाले निम्त्याएको त्रास

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायीहरूले वार्षिक १०० जनालाई अनिवार्य विदेश पठाएकै हुनुपर्छ । अन्यथा उनीहरूको इजाजतपत्र नवीकरण हुँदैन, र लाइसेन्स नै खारेज हुन्छ । वैदेशिक रोजगार नियमावली २०६४ लाई...