आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पशुपतिको जलहरी पित्तलको हो ? यस्तो छ महालेखाको प्रतिवेदन

काठमाडौँ । सत्तासिन माओवादीका सांसदले पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएकोमा आपत्ति जनाउँदै एमालेका सांसदहरुले शुक्रबार प्रतिनिधिसभा बैठकमा नारावाजी गरे...