सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कार दुर्घटनामा लाजियोका स्ट्राइकर घाइते

रोम । इटालीका स्ट्राइकर सिरो इमोबिले कार दुर्घटनामा परेर घाइते भएका छन् । रोममा उनको कार ट्रामसँग ठोक्किँदा उनको ढाड र करङमा चोट लागेको हो । ३३ वर्षीय खेलाडीले...