सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘कैदीको पत्र’को ‘घरै बसूँ पीरै पीर’ गीत

काठमाडौँ । वैशाख १५ गतेबाट देशभर रिलिजको तयारीमा रहेको फिल्म हो ‘कैदीको पत्र’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘घरै बसूँ पिरै पिर’ सार्वजनिक गरेको छ...