आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मुसहर टोलमा आगलागी हुँदा आठ घर जलेर नष्ट

धरान । कोशी गाउँपालिका हरिपुर–७ वडास्थित मुसहरटोलमा भएको आगलागीबाट आठ घर जलेर नष्ट भएका छन् । आज दिउँसो भएको आगलागीबाट स्थानीयवासीको लत्ताकपडा, भाँडाकुँडा र भएका अन्न जलेर नष्ट भएको प्रहरीले जनाएको...