आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थानीय तहको काँधमा गएपछि हुन सकेन निजी विद्यालयको वर्गीकरण

काठमाडौं । भौतिक सुविधाको आधारमा संस्थागत विद्यालयहरूको वर्गीकरण गरिन्छ । त्यसका लागि शिक्षा नियमावली २०५९ अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । सामान्यतया प्रत्येक ३ वर्षमा विद्यालयको वर्गीकरण गर्नुपर्ने हुन्छ ।...