मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युवा विद्यार्थीहरूको विदेश पलायन सबैभन्दा ठुलो समस्या: प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनोपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।  मंगलवार काठमाडौँमा एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै उनले उच्च शिक्षाका...