आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू, सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।  ...