आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् खर्च विवरण पेस नगर्ने उम्मेदवारहरू, सात दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

बुधबार, ०६ वैशाख २०८०, १५ : ००
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । निर्वाचन आयोगले गत मङ्सिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगर्ने उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । 

आज एक सूचना प्रकाशित गर्दै उम्मेदवार र संलग्न पार्टीको नाम ताेकेर सात दिनभित्र स्पष्टीकरण बुझाउन आयोगले समय सीमा दिएकाे हो ।

खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ । 

2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप