सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छाला रोग विशेषज्ञ झा भारतको विश्व प्रसिद्ध जर्नल ‘आइडोज’ को पेपर रिभ्युअरमा छनौट

काठमाडौँ । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डाक्टर प्रसन्न कुमार झा भारतको विश्व प्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाइन जर्नल आइडोज (IDOJ) को पेपर रिभ्युअरमा छनौट भएका छन् । ...