आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतले क्यानडामा बस्ने भारतीय नागरिकलाई गरायो सतर्क

भारत सरकारले क्यानडामा बस्ने भारतीय नागरिक र विद्यार्थीहरूका लागि ‘एड्भाइजरी’ जारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सोसल मिडिया प्लेटफर्म एक्समा यसबारे जानकारी साझा गरेका छन्...