सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

थानेश्वरको निष्ठुरीमा मुकुन्द र दीपिकाको रोमान्स

काठमाडौँ । लोकप्रिय गायक थानेश्वर गौतमको सुमधुर स्वर रहेको गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ । सेन्टिमेनटल शैलीको शब्द तथा संगीत डेकेन्द्र श्रेष्ठको छ । गीतको संगीत संयोजन सरोज विष्टले गरेका...