सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

थानेश्वरको निष्ठुरीमा मुकुन्द र दीपिकाको रोमान्स

बिहीबार, ०७ वैशाख २०८०, ११ : ३४
बिहीबार, ०७ वैशाख २०८०

काठमाडौँ । लोकप्रिय गायक थानेश्वर गौतमको सुमधुर स्वर रहेको गीत ‘निष्ठुरी’ सार्वजनिक भएको छ । सेन्टिमेनटल शैलीको शब्द तथा संगीत डेकेन्द्र श्रेष्ठको छ । गीतको संगीत संयोजन सरोज विष्टले गरेका हुन् ।

गीतको भिडियोमा मुकुन्द भट्ट, दीपिका थापा र शिव सेन्चुरीको अभिनय छ । भिडियोमा त्रिकोणात्मक प्रेमकथा देखाउन खोजिएको छ ।  हरिश महराको छायाँकन रहेको भिडियोमा प्रविन श्रेष्ठको सम्पादन छ । भिडियोका निर्देशक शिव सेन्चुरी सुनार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप