आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयमा राखेको कृत्रिम फोक्सो १५ दिनमै कालो

काठमाडौँ । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको एइपीए फिल्टरबाट बनेको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार...