सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा यसरी मनाइयो  ‘इदुलफित्र’ (तस्बिरहरू)

काठमाडौँ । आज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ मनाइँदै छ ।  यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (व्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको...