सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेनेन्जाइटिस परीक्षण र एपेडिक्सको अप्रेसन अब गुल्मी अस्पतालमै

गुल्मी । गुल्मी अस्पतालको सेवा अब्बल बन्दै गएको छ । बिरामी जाँच, उपचार तथा सरसफाइमा अस्पताल अब्बल बन्दै गएको हो ।  जिल्लामा पहिलोपटक मेनेन्जाइटिसको पहिचान तथा उपचार सुरु भएको...