आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

९ महिनामा २६ प्रतिशत बजेट खर्च, २३ अर्बभन्दा बढी रकम मौज्दात

सुर्खेत । विगतका वर्षजस्तै यो वर्ष पनि कर्णाली प्रदेश सरकार बजेट कार्यान्वयनको सन्दर्भमा चुकेको छ । ८० प्रतिशतसम्म बजेट कार्यान्वयनको लक्ष्य लिएको प्रदेश सरकारले ९ महिनामा जम्मा २६ प्रतिशतमात्र खर्च...