आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्लस टु’ परीक्षा दिएका विद्यार्थीको ध्यान विदेशतिर, कन्सल्टेन्सीमा चाप

काठमाडौं । कैलालीकी प्रनिशा भट्टराई कक्षा १२ को परीक्षा दिएर काठमाडौं आइन् । बागबजारको एक होस्टेलमा बस्दै आएकी उनले पुतलीसडकस्थित एउटा कन्सल्टेन्सीमा आईएलटीएसको कक्षा लिइरहेकी छन् । कक्षा १२...