आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

११ दिनदेखि अनसनरत घिमिरेको माग सम्बोधनमा सरकारको बेवास्ता (भिडियोसहित)

काठमाडौं । किसानको समस्या समाधानका लागि भन्दै विभिन्न माग राखेर नुवाकोटको ककनी गाउँपालिका– २ का श्रीराम घिमिरे आमरण अनसन बसेको ११ दिन बित्दासमेत सरकारले उनको माग सम्बोधनका लागि पहल गरेको...