आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो कृषि मेरो पौरख’ नारामै सीमित, २७ करोड अनुदान कसरी बाँडियो ?

विराटनगर । कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको छ । सरकारका हरेक नीति तथा कार्यक्रम र बजेटमा कृषि क्षेत्रमा आधुनिकीकरणका लागि विभिन्न नारा र लोकप्रिय कार्यक्रम राखिएका छन्...