सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दाङको नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया

दाङ । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा...