आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसपी आभुषण तिम्सिनाको राजीनामा स्वीकृत

काठमाडौँ । प्रहरी उपरीक्षक आभुषण तिम्सिनाको राजीनामा स्वीकृत भएको छ । एसएसपी बढुवा सिफारिसमा छुटाएपछि तिम्सिनाले वैशाख १७ मा प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । बिहीबार गृह सचिव...