आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ठेकेदार’ सांसदका कारण वीरेन्द्रनगरको भीआईपी क्षेत्रका १३ सडक अलपत्र

सुर्खेत । यदि सम्झौता अनुसार काम सम्पन्न भएको भए यतिबेला वीरेन्द्रनगरको भीआईपी क्षेत्रका सडकहरू चिटिक्क परेका हुन्थे । तर समयमा निर्माण सम्पन्न नहुँदा भीआईपी क्षेत्र अन्तर्गतका सडकको दुरावस्थाले प्रदेश सरकारलाई...