आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : एमाले संसदीय दलको उपनेतामा मगर चयन

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर चयन भएका छन् । एमाले संसदीय दलको आज बसेको बैठकले उनलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।  ...