आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बालकृष्ण खाणले १ करोड २४ लाख लिएको प्रमाण खोइ ?’

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाणका तर्फबाट प्रतिरक्षा गर्ने कानुन व्यवासायीले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहसँग खाणले पैसा लिएको पुष्टि नहुने जिकिर गरेका छन् । बुधबार वरिष्ठ...