सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चर्चित दोहोरी गायिका अस्मिताले गरिन् विवाह

काठमाडौँ । पछिल्लो समयकी चर्चित दोहोरी गायिका अस्मिता डल्लाकोटी र गायक शक्तिकुमार गोदार वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरुले बुधवार बेनिघाटको रोराङ गाउँपालिकामा हिन्दू परम्परा अनुसार लगनगाँठो कसेका हुन् । ...