आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युतीय गाडीको भन्सार शुल्क १ प्रतिशतमा झार्न व्यवसायीको माग

काठमाडौँ । बजेटमार्फत विद्युतीय गाडीको भन्सार शुल्क १ प्रतिशतमा झार्न अटोमोबाइल्स व्यवसायीहरूले सरकारसँग माग गरेका छन् । विद्युतीय गाडीको प्रोत्साहन र पेट्रोलियम गाडीको विस्थापनको सरकारी नीतिलाई सहयोग पुर्‍याउन पनि सरकारले...