सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सडकमा साकेला नाचेर कोशी नामकरणको विरोध, तस्बिरहरु

काठमाडौँ । काठमाडौँमा साकेला नाचेर कोशी प्रदेशको नामकरणको विरोध गरिएको छ । उभौली पर्वको अवसरमा किरात समुदायले सडकमै साकेला नाचेर कोशी नामकरणको विरोध गरेका हुन् ।  साकेला नाच किरात...