सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारी कागज किर्ते गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडौँ । सरकारी कागजात किर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका छन् । भण्डारीलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसार काठमाडौँका एसपी सीताराम...