आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हार्‍यो उपाधि विजेता नापोली, युभेन्ट्सको सजिलो जित

नापोली । इटालियन सिरिए फुटबलको उपाधि विजेता क्लब नापोली आफ्नो पछिल्लो खेलमा पराजित भएको छ । सिरिएअन्तर्गत आइतबार राति भएको खेलमा मोन्जाले आफ्नै घरेलु मैदानमा नापोलीलाई २—० गोलले हराएको हो...