आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा ईश निन्दाको आरोपमा मस्जिदका इमामको कुटी कुटी हत्या

पाकिस्तानमा ईश निन्दाको आरोपमा मस्जिदका इमामको कुटी कुटी हत्या गरिएको छ । खैबर पख्तुनख्वाह प्रान्तको मरदान सहरमा एक राजनीतिक र्‍यालीको भाषणमा ईश निन्दा गरेको भन्दै इमाममाथि कुटपिट भएको थियो ।...