आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ लाख प्रवासी नेपाली लगानीकर्ता धितोपत्र बजारमा जोडिने

काठमाडौँ ।  गैरआवासीय नेपाली संघको १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालमा लगानी बढाउन जोड दिएका छन् । कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशी नागरिकता...