आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको मंगलबार उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा निधन भएको हो । मुटु, रक्तचाप...