सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेक्सन ईभीको सफलता पछि 'टाटा नेक्सन म्याक्स' सार्वजनिक, यस्तो छ बजार मूल्य (तस्बिरसहित)

काठमाडौँ । टाटा मोटर्सका लागि सिप्रदी ट्रेडिङले नेपाली बजारमा नयाँ ईभी मोडल 'नेक्सन म्याक्स' भित्र्याएको छ । यसअघिको टाटा नेक्सन ईभीको अपार सफलतापछि कम्पनीले नेक्सन म्याक्स भित्र्याएको हो । ...