सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रियललाई उसैको मैदानमा बराबरीमा रोक्यो म्यान सिटीले

काठमाडौं । च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलको पहिलो लेग खेलमा इङ्लिस प्रिमियर लिग म्यानचेस्टर सिटीले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोकेको छ । ...