आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तान : इमरानको गिरफ्तारीपछि पञ्जाबका धेरै जिल्लाको कानुन व्यवस्था सेनालाई सुम्पिइयो

पाकिस्तानको पञ्जाब प्रान्तमा स्थिति नियन्त्रण गर्न राज्य सरकारले सेना बोलाउने निर्णय गरेको छ । पाकिस्तानको संविधानको धारा २४५ अन्तर्गत पञ्जाब राज्य सरकारले सेनाको सहयोग लिने निर्णय गरेको हो । ...