आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व विदेशमन्त्री महमूद कुरैशी पक्राउ

पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफका नेता शाह महमूद कुरैशीलाई पक्राउ गरिएको छ । पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ । पक्राउ पर्नु अघि कुरैशीले...