सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बार्सालाई च्याम्पियन्स लिग जिताउने टोलीका अन्तिम खेलाडीले पनि क्लब छाडे

काठमाडौं । सन् २०११ को युरोपियन च्याम्पियन्स लिगको उपाधि स्पेनिस क्लब बार्सिलोनाले जितेको थियो । यो त्यही समय थियो, जतिबेला विश्व क्लब फुटबलमा बार्सिलोनाले आफ्नो गतिलो प्रभाव जमाएको थियो । ...