काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्माओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् । ‘वामपन्थी...