सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशमा हिमोफिलियाका बिरामीले पाउँदैनन् उपचार

सुर्खेत । कर्णालीमा हिमोफिलियाका बिरामीले सहज रुपमा उपचार पाउन नसकेको पाइएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा कर्णालीमा रहेका हिमोफिलियाका बिरामीले उपचार पाउन नसकेको स्वास्थ्य अधिकारीहरुले बताएका हुन् ।...