सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘तै मायाको’ मा सुनिल र एलिशाको रोमान्स

काठमाडौँ । गायक प्रदीप कार्कीको स्वर रहेको ‘तै मायाका’ गीतको भिडियो रिलिज गरिएको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत छ, भने एरेन्ज रिकेश गुरुङले गरेका छन् । ...