सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा हाइटेन्सन लाइनको करेन्टमा परी पाँच कावरियाँको मृत्यु

नयाँ दिल्ली । उत्तर प्रदेशको मेरठमा काँवरियाको डिजेले हाई टेन्सन लाइनमा छुदाँ ठूलो दुर्घटना भएको छ । हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो...