आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सीएनआईको टोलीले भेट्यो ऊर्जामन्त्री बस्नेत, पीपीए खुलाउन आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसंघ र उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्र, उर्जालगायतका विषयमा छलफल...