मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रभसिमरनको सतकमा पञ्जाबको जित, उपाधि होडबाट बाहिरियो दिल्ली

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको शनिबार राति खेलिएको खेलमा पञ्जाब किङ्ले महत्वपूर्ण जित हासिल गरेको छ । पञ्जाबले दिल्ली क्यापिटल्सलाई उसैको मैदानमा ३१ रनले पराजित गरेको...