आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आङटावाविरुद्ध चार जनाको जाहेरी, जनही ६ लाख रुपैयाँ लिएको आरोप

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आङटावा शेर्पाविरुद्ध चार जनाले प्रहरीमा जाहेरी दिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर शेर्पाले जनही ६/६ लाख रुपैयाँ लिएको...