सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जश्मिनको ‘शुभकामना’ गीतमा नीता र रमेशको मोडलिङ

काठमाडौंँ । ‘शंका गर्या होइन मैले रिस गर्या होइन’ बोलको गीतकी गायिका जश्मिन श्रेष्ठले नयाँ गीत ‘शुभकामना’ सार्वजनिक गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको गीतमा प्रताप दासको स्वर छ...